img

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को को भए समानुपातिक सांसद ?


मंसिर,२४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अायाेगले ताेकिएकाे समानुपातिक नियम अनुसार पाएकाे १३ जना सांसद सिफारिस गरेको छ ।

प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल । निशा डाँगी, विनिता कठायत चयन भएका छन् ।

त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका प्रवक्ता ढकालले बताए ।


प्रतिक्रिया दिनुहोस् ।