पर्याप्त जमिन हुँदाहुँदै सिँचाइ, मल, बीउ र सहुलियत ऋण अभावले किसान संकटमा, जलवायु परिवर्तनले जोखिम बढायो : खगेन्द्र कर्ण
कञ्चनपुर (सप्तरी) । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता तथा समानुपातिक सांसद खगेन्द्र कर्णले सप्तरीका किसानहरूले भोगिरहेका विभिन्न समस्याहरू उठाएका छन्। [caption id="attachment_7589" align="alignnone" width="1030"] सांसद खगेन्द्र कर्ण [...]
पुरा पढ्नुहोस









