img
स्थानिय
post

सरदार बाँतर समुदायको राष्ट्रिय भेलाद्वारा सर्वसम्मतिले श्यामसुन्दर सरदार सभापतिमा चयन

राजकुमार पासवान । कञ्चनपुर(सप्तरी), १५ भदौ। सरदार बाँतर समुदायको राष्ट्रिय भेलाबाट सर्वसम्मतिले केन्द्रीय सभापतिमा श्यामसुन्दर सरदार सर्वसम्मतिले चयन भएको हाे । [caption id="attachment_7365" align="alignnone" width="1280"] सरदार बाँतर समुदायको राष्ट्रिय भेलामा [...]

पुरा पढ्नुहोस
post

ब्ल्याकमेल एवम् झुठा समाचार लेख्ने सञ्चारकर्मीलाई दण्डित गर्न छिटै सञ्चार ऐन ल्याइने: गृह,सञ्चारमन्त्री लेखी

राजकुमार पासवान । राजविराज, ६ भदौ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले ब्ल्याकमेल एवम् झुठा समाचार लेख्ने सञ्चारकर्मीलाई दण्डित गर्न छिटै सञ्चार ऐन ल्याइने [...]

पुरा पढ्नुहोस
post

शिक्षा क्षेत्रमा सबैभन्दा कमजोर रहेको भन्दै चिन्ता : निर्देशक पासवान

कञ्चनपुर(सप्तरी),५ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.५ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, पिप्रापुर्वलाई दुई सेट कम्प्युटर हस्तान्तरण गरिएको हाे । [caption id="attachment_7355" align="alignnone" width="1600"] कञ्चनरुप नगरपालिका वडा नं.५ स्थित राष्ट्रिय [...]

पुरा पढ्नुहोस
post

आफ्नै पार्टीको नेताबाट विकास योजनामा विरोध हुनु दुःखद : गृहमन्त्री लेखी

राजकुमार पासवान । फत्तेपुर (सप्तरी), १ भदौ। नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीले जनताले स्वागत गरेका विकास योजनामा आफ्नै पार्टीका नेताबाट विरोध हुनु [...]

पुरा पढ्नुहोस
post

सडकदेखि विद्यालयसम्म विकासको गति अघि बढ्दै : मन्त्री साह

अपूर्व न्यूज समाचारदाता । कञ्चनरुप (सप्तरी), १ भदौ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले विद्यालयका लागि जग्गा व्यवस्थापनमा स्थानीय समुदायलाई आह्वान गर्दै आवश्यक बजेटका लागि सरकार सधैं [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा करेन्ट दुर्घटनामा दम्पतीको मृत्यु : स्थानीयले लापरबाही आरोप

पिपरा (सप्तरी), १ भदौ। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.५ पिपरामा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ। कञ्चनरुपमा करेन्टले श्रीमान–श्रीमती दुवैको प्राण लियो शनिबार करिब ८ बजे खेतमा काम सकेर घर [...]

पुरा पढ्नुहोस
post

चन्द्रनहरमा पुरुष मृत अवस्थामा फेला : आत्महत्या वा दुर्घटनाको अनुमान

अपूर्व न्युज समाचारदाता । कञ्चनपुर (सप्तरी), ३१ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिकै रहेको चन्द्र नहरमा एक पुरुष मृत अवस्थामा फेला परेकाे हाे। गोबिन्द चौधरीको शव फेला : [...]

पुरा पढ्नुहोस
post

मृतक धनखोटीका परिवारलाई सहयोगी सहकारीबाट रु. २५ हजारको सहयोग

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,२९ साउन । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य तथा तिरहुत गाउँपालिका–१, धन्पुरी निवासी देव नारायण धनखोटीको असामयिक निधन भएको दुःखद खबरले सम्पूर्ण सहकारी [...]

पुरा पढ्नुहोस
post

गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मुख्यमन्त्री सिंहद्वारा निरीक्षण

राजकुमार पासवान । राजविराज,२७ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजविराज अवस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको आज अवलोकन तथा निरीक्षण गर्नु भएको हाे। [caption id="attachment_7256" align="alignnone" width="300"]  गजेन्द्र [...]

पुरा पढ्नुहोस
post

सप्तरीका लालु यादवको निधनप्रति मुख्यमन्त्री सिंहको गहिरो दुःख : छानबिन अघि बढ्दै

राजकुमार पासवान । कमलपुर(सप्तरी),२५ साउन । सप्तरीकाे राजगढ गाउँपालिका वडा नं.२ स्थित कमलपुर निवासी ३६ वर्षीय लालु यादवको गोली लागी भएको निधनप्रति मधेश प्रदेशका मुख्यमन्त्री संतिस कुमार सिंहले गहिरो दुःख [...]

पुरा पढ्नुहोस