img
प्रदेश नं. ४
post

आज केही प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाैं, १० माघ ।  मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। [...]

पुरा पढ्नुहोस