महादेवपट्टिमा नवजात बालिकाको शव फेला, समाजमा हिंसा र विभेदका विरुद्ध दृढ आवाज : कञ्चनरुप नगरपालिका मेयर पदका प्रत्यासी पासवान
अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,१२ जेष्ठ । सप्तरीकाे कञ्चनरुप नगरपालिका–२, महादेवपट्टिमा एक नवजात बालिकाको शव फेला परेको छ। स्थानीय भित्री बाटो नजिकैको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा शव भेटिएको हाे [...]
पुरा पढ्नुहोस