गृहमन्त्री लेखीद्वारा सप्तरीका दुई नगरपालिका क्षेत्रमा चार योजना शिलान्यास, दुई योजना निरीक्षण
अपूर्व न्युज समाचारदाता । कञ्चनपुर(सप्तरी),१२ जेष्ठ । मधेस सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीस्थित सप्तकोशी र कञ्चनरुप नगरपालिकामा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास तथा दुई याेजना [...]
पुरा पढ्नुहोस