img
स्वास्थ्य
post

राजगढमा विभिन्न कार्यक्रम गरी विश्व स्तनपान दिवस सप्ताह सम्पन्न

नर्घो(सप्तरी),२२ श्रावण । सप्तरीको राजगढमा वेल्टहङ्गरहिल्फे (WHH) को आर्थिक सहयोगमा फरवार्ड नेपालको पोषण यूतm नमुना गाउँ परियोजनाको सहकार्यमा राजगढ गाउँपालिकामा विश्व स्तनपान दिवस सप्ताह सम्पन्न भएको हो । [caption id="attachment_4146" [...]

पुरा पढ्नुहोस
post

सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट

मनोज पासमान सबैला, ४ माघ । धनुषाको सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट गरिएको छ। [caption id="attachment_3881" align="alignnone" width="750"] धनुषाको सबैलामा अबैध मदिरा प्रहरीले नष्ट गर्दै [...]

पुरा पढ्नुहोस
post

कञ्चनरूप नगरपालिकाकाे अनुराेधमा स्वास्थ्य शिविर सञ्चालन नहुदाँ विरामीहरु रितै घर फर्के

कञ्चनपुर,२ पुस । कञ्चनरुप नगरपालिका अनुरोधमा स्वास्थ्य शिविर सञ्चालन नहुदाँ विरामीहरु शनिबार रितै घर फर्केका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.विराटनगरको आयोजनामा सञ्चालन हुने [...]

पुरा पढ्नुहोस
post

खाना खाएलगत्तै २ मिनेट हिँड्दा सुगरका बिरामीलाई फाइदा: अध्ययन

काठमाडौं- खाना खाए लगत्तैको २ मिनेट मात्र हिँड्दा मधुमेहका बिरामीका लागि धेरै फाइदा हुने एक अध्ययनले देखाएको छ। खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्‍याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क [...]

पुरा पढ्नुहोस
post

लसुनको अत्यधिक सेवन गर्नुहुन्छ? यस्ता छन् साइड इफेक्ट

काठमाडौं- लसुनको सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। लसुन औषधिय गुणले भरिपूर्ण हुन्छ। लसुनमा भिटामिन, आइरन, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छ, जसले धेरै स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ। तर, लसुनले [...]

पुरा पढ्नुहोस
post

धनगढीमा १५ शय्यासम्मका अस्पताल दर्ता गर्दा ७५ हजार रुपैयाँ तिर्नुपर्ने

शेरबहादुर ऐर २४,साउन  २०७९   धनगढी- धनगढी उपमहानगरपालिकाले १५ शय्यासम्मको अस्पतालको दर्ता तथा अनुमति पत्र सिफारिसमा ७५ हजार रुपैयाँ शुल्क तोकेको छ। धनगढी उपमहानगरपालिकाले २०७७ साल फागुन २१ गते जारी गरेको नगर [...]

पुरा पढ्नुहोस
post

म्याद सकियो तर बनेन भैंसी पालनको लागि भौतिक पूर्वाधार

राजविराज, ४ साउन । स्वच्छ दुध उत्पादनको लागि भैंसी पालन गर्न सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित सुरु भएको आवश्यक भौतिक पूर्वाधार (भवन तथा कोठाहरू) निर्माण कार्यको म्याद सकिएको छ । [...]

पुरा पढ्नुहोस
post

दुर्गममा चिकित्सक पाउन गाह्रो, पायो भने टिकाउन साह्रो

पाँचथर– हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्को [...]

पुरा पढ्नुहोस

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...