औरहीमा ब्युटिसियन तालिम समापन: ४० महिलाको सशक्तिकरणतर्फ महत्वपूर्ण कदम
अपूर्व न्यूज समाचारदाता । औरही(धनुषा),१० असार । सरिता फाउन्डेसनको आयोजनामा सञ्चालित “ब्युटिसियन तालिम कार्यक्रम” को समापन समारोह साेमबार भव्य र सफलतापूर्वक सम्पन्न भएको हाे। [caption id="attachment_6267" align="alignnone" width="1080"] ब्युटिसियन तालिमकाे [...]
पुरा पढ्नुहोस








