img

बालबालिकाको खाजा बजेटमा अनियमितता : सांसद कर्णको कडा आपत्ति

सप्तरीका सांसद खगेन्द्र कर्णले मधेश प्रदेशका विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। उनले नक्कली बिल भर्पाइमार्फत रकम हिनामिना भएको आशंका पनि व्यक्त गरेका छन्।
image

रोजगार सेवा केन्द्र अब ‘सीप र उद्यमशीलता केन्द्र’ बन्ने : युवा,श्रम तथा राेजगार मन्त्रालय

सरकारले स्थानीय तहका रोजगार सेवा केन्द्रलाई “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” मा रूपान्तरण गर्ने कार्यविधि लागू गरेको छ। अब बेरोजगार दर्ता, सीप विकास, रोजगार परामर्श, उद्यमशीलता प्रवर्द्धन र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणसम्बन्धी सेवा एकद्वार प्रणालीमार्फत प्रदान गरिने भएको हाे।
image

मधेश प्रदेशलाई साक्षर बनाउन उच्चस्तरीय कार्यदलको प्रतिवेदन सार्वजनिक

जनकपुरधाममा “साक्षर मधेश प्रदेश तयारी” सम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन हस्तान्तरण गरिएको हाे। २०८३ आषाढ तेस्रो साताभित्र मधेशलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित सरकार, प्रदेश र सरोकारवालाबीच समन्वय गरी द्रुत सिकाइ विधिमार्फत निरक्षरता उन्मूलन गर्ने योजना अघि सारिएको हाे।
image

मुख्य समाचार

image

मापदण्डको आधार विना नै असार महिनामा मात्रै ७९ दशमलव ९४ प्रतिशत बजेट खर्च

प्रतिवेदन अनुसार असार महिनामा मात्र ७९.९४ प्रतिशत रकम विकास निर्माणमा खर्च गरेको, योजना टुक्रा गरी कोटेशन विधिबाट गर्ने गरेकोमा योजना छनोट तथा कार्यान्वयन निश्चित मापदण्डको आधारमा भएको देखिदैन्
post

म्याद सकियो तर बनेन भैंसी पालनको लागि भौतिक पूर्वाधार

बुधबार, २८ माघ २०७७

राजविराज, ४ साउन । स्वच्छ दुध उत्पादनको लागि भैंसी पालन गर्न सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित सुरु भएको आवश्यक भौतिक पूर्वाधार (भवन तथा कोठाहरू) निर्माण कार्यको म्याद सकिएको छ । [...]

continue reading