निजी सञ्चारमाध्यममाथि विभेद निर्णयविरुद्ध सर्वोच्चमा रिट : सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौं । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हाे। उक्त रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ। निजी मिडियालाई विज्ञापन रोक्ने निर्णयविरुद्ध [...]
पुरा पढ्नुहोस









