img
प्रदेश नं. ३
post

काठमाडौँ महानगरमा समितिका संयोजक फेरबदल, नयाँ अनुहारलाई जिम्मेवारी : बालेन शाह

काठमाडौँ,२ जेष्ठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगर कार्यपालिकाअन्तर्गत रहेका चार महत्वपूर्ण समितिमा नेतृत्व हेरफेर गरेकाे हाे । [caption id="attachment_5792" align="alignnone" width="1080"] काठमाडौं महानगरपालिका : फाइल फाेटाे [...]

पुरा पढ्नुहोस
post

असोज दोश्रो हप्तामा आएको बाढीबाट मधेसमा ८० करोड ४५ बराबरको क्षति

जनकपुर (धनुषा), २३ असोज । असोज महिनाको दोश्रो हप्तामा आएको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको जनाएको हो । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा [...]

पुरा पढ्नुहोस
post

(दशैं अफर) रु. ३९९ मा ३० जीबी डेटा, रिचार्जमा ८ जीबीसम्म डेटा बोनस : नेपाल टेलिकम

काठमाडौं,३० असाेज । नेपाल टेलिकमले दशैं अफर ल्याएकाे छ । यसअन्तर्गत आफ्ना ग्राहकका लागि कम्पनीले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने घाेषणा गरेकाे छ [...]

पुरा पढ्नुहोस
post

सहिदको सम्झनामा कांग्रेसका बरिष्ट नेता काेईरालाद्धारा माल्यार्पण

उपेश नौबाग ललितपुर,१४ असोज । ललितपुरको नख्खु स्थित सहिद स्मृति दिवसको सम्झनामा सहिद स्मृति पार्क संरक्षण तथा विकास समिति ललितपुरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका हो । [caption id="attachment_4207" [...]

पुरा पढ्नुहोस
post

आज केही प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाैं, १० माघ ।  मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। [...]

पुरा पढ्नुहोस
post

पत्रकार झालाई धम्क्याउनेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

राजविराज, ५ पुष। कान्तिपुर दैनिक सप्तरीका समाचारदाता अबधेश झालाई धम्क्याउने माथी कारबाहीको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएका छन् । [caption id="attachment_3803" align="alignleft" width="720"] कान्तिपुर दैनिक [...]

पुरा पढ्नुहोस