रोजगार सेवा केन्द्र अब ‘सीप र उद्यमशीलता केन्द्र’ बन्ने : युवा,श्रम तथा राेजगार मन्त्रालय
काठमाडौं, जेठ । सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई अब “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको हाे। युवा, श्रम तथा रोजगार [...]
पुरा पढ्नुहोस









