img
खेल/खेलाडी
post

तिरहुत टाइगर्सद्वारा लगातार दोस्रो पटक मेयर कप उपाधि कब्जा

राजकुमार पासवान । कञ्चनपुर (सप्तरी), २ साउन । सप्तरीको मेयर कप सप्तरी प्राइड लिग को सातौं संस्करणमा तिरहुत टाइगर्सले लगातार दोस्रोपटक उपाधि जितेको हाे। [caption id="attachment_6909" align="alignnone" width="1600"] तिरहुत टाइगर्सले [...]

पुरा पढ्नुहोस
post

सप्तरी प्रिमियर लिग: कञ्चनरूप राइनोजको शानदार जित, राकेश कामत ‘प्लेयर अफ द म्याच’

अपूर्व न्युज समाचारदाता । राजविराज, ३० असार । सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो दिनको पहिलो खेलमा कञ्चनरूप राइनोजले दमदार प्रदर्शन गर्दै राजगढ वारियर्सलाई ५ विकेटले पराजित गरेको हाे। राकेश [...]

पुरा पढ्नुहोस
post

सप्तरी प्रिमियर लिग अन्तर्गत ‘राजविराज मेयर कप सिजन ७’ पुरुष क्रिकेट प्रतियोगिता असार २६ देखि सुरु हुने

राजकुमार पासवान । राजविराज (सप्तरी), २४ असार । नेपाल क्रिकेट संघ (क्यान) को निर्देशनमा आयोजना हुने सप्तरी प्रिमियर लिग (एसपीएल) अन्तर्गतको ‘राजविराज मेयर कप पुरुष क्रिकेट लिग–सिजन ७’ प्रतियोगिता आगामी [...]

पुरा पढ्नुहोस
post

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशको टिम घोषणा

जनकपुर, २५ फागुन । आउँदो प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता मा सहभागिता जनाउने मधेस प्रदेशको टिम सार्वजनिक गरिएको हो । मधेस प्रदेश खेलाडी छनोट समितिले शनिबार अनिलकुमार साहको कप्तानीमा १५ [...]

पुरा पढ्नुहोस
post

मेयर कप क्रिकेटले सप्तरीका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने ः नगर प्रमुख गुप्ता

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर(सप्तरी), २४ फागुन । कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले कञ्चनरूप नगरपालिकाद्वारा सञ्चालित ‘पालिकास्तरीय मेयर कप क्रिकेट प्रतियोगिता’ खेलाडीहरूका लागि ठूलो अवसर बन्ने बताएका हो् [...]

पुरा पढ्नुहोस
post

कंचनरूप मेयर कप क्रिकेट : फाइनल खेल राजबिराज र सुरूगां आमनेसामने

अपूर्व न्यूज समाचारदाता । रुपनगर(सप्तरी) २३ फागुन । कंचनरूप नगरपालिकाद्वारा आयोजित दोस्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल खेल राजबिराज र सुरूगां नगरपालिकाबीच हुने भएको छ। सुरूगांले उत्कृष्ट प्रदर्शन गर्दै [...]

पुरा पढ्नुहोस
post

कञ्चनरूप मेयर कपः तिलाठी कोईलाडी र बोदेबरसाईन नगरपालिकाको शानदार जीत

अपूर्व न्यूज समाचारदाता कञ्चनपुर (सप्तरी), २० फागुन । सप्तरीको कञ्चनरूप नगरपालिकाद्वारा आयोजित “पालिकास्तरीय मेयर कप“ क्रिकेट प्रतियोगिताको दोस्रो सिजनमा तिलाठी कोईलाडी गाउँपालिका र बोदेबरसाईन नगरपालिका विजयी भएका छन्। पहिलो खेलः [...]

पुरा पढ्नुहोस
post

जनकपुर बोल्ट्सको ऐतिहासिक विजय मधेशको शान बढाउँदै समाजिक सद्भावको आह्वान : मधेशी आयाेगकी सदस्य सिंह

अपूर्व न्यूज समाचारदाता । काठमाडौं , ९ पुष । मधेशी आयोगकी सदस्य आभा कुमारी (आभा सेतु सिंह) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपमा राजमार्ग अवरुद्ध: दोषीलाई कारबाहीको माग

कञ्चनपुर(सप्तरी), ८ पुस । नेपाली प्रिमियर लिग (एनपीएल) फाइनल खेलपछि जनकपुर बोल्ड्सका समर्थकहरूमाथि गरिएको दुर्व्यवहार र हातपातको घटनाप्रति कञ्चनरुपका युवाहरुले विरोधमा राजमार्ग अवरुद्व गरेको हाे । घटनाविरुद्ध सप्तरीको कञ्चनरुप नगरपालिका [...]

पुरा पढ्नुहोस
post

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमणप्रति मुख्यमन्त्री सिंहको आपत्ति

अपूर्व न्यूज समाचारदाता । जनकपुर,७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल प्रिमियर लिगको शनिबार अन्तिम खेलपछि जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गर्दै दोषीहरूलाई कडा कारबाही [...]

पुरा पढ्नुहोस