उपप्रमुख प्रवीण जुटिन सरसफाई अभियानमा, एकैदिन पाँचसय डस्टविन वितरण
राजविराजमा नगरपालिकाकी उपप्रमुख इसरत प्रवीण नगरको सरसफाई अभियानमा जुटेकी छिन् । राजविराज नगर क्षेत्रको फोहर व्यवस्थापन गर्ने उद्देश्यका साथ उपप्रमुख प्रवीण सरसफाई अभियानमा जुटेकी हुन् । जथाभावी फोहोर फाल्ने र नगर क्षेत्र [...]
पुरा पढ्नुहोस





