img
स्थानिय
post

सिरहाको एक महिलालाई आर्थिक अभावका कारण उपचार गराउन नसके पछि सहयोगका लागि सबै सँग याचना

दिपेन्द्र पासवान । कुशहा,२९ चैत्र । सिरहाको सखुवानन्कार कट्टी एक महिला अहिले आर्थिक अभावका कारण उपचार गराउन नसके पछि सहयोगका लागि सबै सँग याचना गरेकी छिन् । सिरहाको सखुवानन्कार कट्टी [...]

पुरा पढ्नुहोस
post

कोशी टाप्पु क्षेत्रका जनताको समस्या समाधानका गर्ने ः नवनियुक्त वन तथा बताबरण मन्त्री साह

अपूर्व न्युज समाचारदाता । कञ्चनपुर, १० चैत्र । नेपाल सरकारको नवनियुक्त वन तथा बताबरण मन्त्री नवलकिशोर साहले आफु कोशी टाप्पु क्षेत्रका जनताको समस्या समाधानका गर्ने बताएका छन् । शनिबार अन्नपुर्ण [...]

पुरा पढ्नुहोस
post

माछापुच्छ«ै बैंकले विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम गरियो

अपूर्व न्यूज समाचारदाता कञ्चनपुर,८ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित माछापुच्छ«ै बैंक लिमिटेड कञ्चनरुप शाखाले रुपनगर नन्दराज संग्रोला क्याम्पसका विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । विहिबार [...]

पुरा पढ्नुहोस
post

सहयोगी सहकारीले मासिक प्रगति विवरण सार्वजनिक गरे

अपूर्व न्यूज समाचारदाता ।    कञ्चनपुर,४ चेत्र । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीले फागुन महिनाको मासिक प्रगति विवरण आइतबार सार्वजनिक गरेको हो । [caption id="attachment_4460" [...]

पुरा पढ्नुहोस
post

राजविराज नगरपालिका कार्यवाहक प्रमुख परवीन र प्रमुख प्रशासकीय अधिकृत गुरुङबीच एक आपसमा समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति

राजविराज, १६ फागुन । राजविराज नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच देखिएको विवाद समाधान भएको छ । [caption id="attachment_4432" align="alignnone" width="1140"] बैठकमा प्रमुख जिल्ला अधिकारी थापा, कार्यवाहक प्रमसख परवीन, प्रमुख [...]

पुरा पढ्नुहोस
post

नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिले विविध कार्यक्रम गरी नेपाल मगर दिवस मनाए ।

कञ्चनपुर,१५ फागुन । नेपाल मगर संघ कञ्चनपुर ईकाइ समितिले “मगरात सम्यता सहितको समृद्ध समाज”मुल नाराका साथ आज ४२औँ नेपाल मगर एकता दिवस विविध कार्यक्रम गरी मनाएको हो । [caption id="attachment_4417" [...]

पुरा पढ्नुहोस
post

वृद्धभता निकासा ढिलो भएको भन्दैं कञ्चनरुप नगरपालिकाको कार्यालयमा डेलिकेशन

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,४ फागुन । जेष्ठ नागरिक,विधवा भता,अपाङ्ग,बालपोषण भता तथा वृद्धभता निकासामा ढिलो भएको भन्दैं बिहिबार कञ्चनरुप नगरपालिकाको कार्यालयमा डेलिकेशन गएको हो । [caption id="attachment_4385" align="alignnone" width="1600"] कञ्चनरुप [...]

पुरा पढ्नुहोस
post

सहयोगी सहकारी संस्थाले मासिक प्रतिवेदन सार्वजनिक गरे

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,३ फागुन । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीले नियमित रुपमा मासिक प्रतिवेदन बिहिबार सार्वजनिक गरेका छन । [caption id="attachment_4381" align="alignnone" width="720"] [...]

पुरा पढ्नुहोस
post

एक आरोपी युवकको कारागारमा मृत भेटिए

कञ्चनपुर, २८ माघ । सप्तरीको राजविराज कारागारमा एक जना बलात्कार आरोपी मृत अवस्थामा भेटिएका छन् । बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ कदमाहाका १९ [...]

पुरा पढ्नुहोस
post

नेपाल टेलिकम कञ्चनपुरले २० औं वार्षिकोत्सवको अबसरमा प्रभातफेरी कार्यक्रम गरी मनाए

अपूर्व समाचारदाता । कञ्चनपुर,२२ माघ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २१ औं वर्षमा प्रवेश अबसरमा सप्तरीको नेपाल टेलिकम दूरसञ्चार कार्यालय कञ्चनपुरले प्रभातफेरी कार्यक्रम गरेका छन् । आज विहान नेपाल टेलिकम [...]

पुरा पढ्नुहोस