गैर–दलितको नाममा दलित आरक्षण : सिफारिस बदर गर्न दलित आयोगको पत्र
उपेश नाैवाग । काठमाडौं, १२ साउन । गण्डकी प्रदेश लोक सेवा आयोगले दलित आरक्षण कोटामा गैर–दलित उम्मेदवारलाई सिफारिस गरेपछि राष्ट्रिय दलित आयोगले ती सिफारिस तुरुन्तै बदर गर्न पत्राचार गरेको हाे। [...]
पुरा पढ्नुहोस









