img

सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं.१ काे मतगणना कार्य शुरु


अपूर्व सम्वददाता ।
कञ्चनपुर, ५ मंसिर । 
सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं.१ को प्रतिनिधिसभातर्फ मतगणना गरिएको जनाएको छ ।

सप्तरीकाे कञ्चनपुर स्थित सर्वोदय माध्यमिक विद्यालयको सभाहलमा अग्नीसाइर कृष्णसबर गाउँपालिकाको ठाकुरजी माध्यमिक विद्यालय वडा नं.१को (क)र (ख),रा.प्रा.विद्यालय इटरहवा वडा नं.२को (क) र (ख),जनचेतना माध्यमिक विद्यालय वडा नं.१को(क)र(ख) र सितापुर माध्यमिक विद्यालय वडा नं.२को (क) गरि जम्मा ३ हजार ३ सय ८४ मतलाई मतगणना कार्य शुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस् ।