img

स्थानीय तहको निर्वाचन २०७९मा दलित प्रतिनिधित्वको अबस्था र आगामी र संघिय चुनावमा दलित प्रतिनिधित्व सवालबारे बहस शुरु


कञ्चनपुर,१८ भाद्र । दलित सरोकार मञ्च सप्तरीले आयोजना गरेको तीन दिने कार्यक्रममास्थानीय तहको निर्वाचन २०७९मा दलित प्रतिनिधित्वको अबस्था र आगामी र संघिय चुनावमा दलित प्रतिनिधित्व सवालबारे वृहत् बहस शुरु भइरहेको छ ।

तिने दिने सम्मेलनमा सहभागीहरु

मञ्चले सप्तरीको कञ्चनरुप न.पा.११ स्थित ठेलियामा चलिरहेको कार्यक्रममा राजाराम पासवानको अध्यक्षतामा लेखक रघुनाथ लामिछानेले कार्यपत्र प्रस्तुती गरेका छन् ।
उक्त सम्मेलनमा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित अगुवा र अधिकारकर्मीलगायतका विशिष्ट व्यक्तिहरुको उललेखनिय उपस्थिती रहेको दलित सरोकार मञ्चकी कार्यक्रम सहायक अर्चना परियारले बताईन् ।


प्रतिक्रिया दिनुहोस् ।