img

मघेश प्रदेश सरकारले निमार्ण गरेको र प्रस्तावित एेनहरुमा दलित अधिकार बहस शुरु


कञ्चनपुर,१८ भाद्र । दलित सराेकार मञ्च सप्तरीले आयाेजना गरेको तीन दिने कार्यक्रम मघेश प्रदेश सरकारले निमार्ण गरेकाे र प्रस्तावित एेनहरुमा दलित अधिकार वृहत् बहस शुरु भइरहेको छ ।

कार्यक्रमको बिष्यबस्तु ।

मञ्चले सप्तरीको कञ्चनरुप न.पा.११ स्थित ठेलियामा चलिरहेको कार्यक्रममा चन्देश्वर पासवानकाे अध्यक्ष्ातामा अधिवत्ता एवम् दलित अभियान्ता रक्षाराम हरिजनले कार्यपत्र पस्तुती गरेका छन् ।


प्रतिक्रिया दिनुहोस् ।