img

पाँचौ साधारणसभाबाट सप्तरी जिल्ला एकल महिला समुहकी अध्यक्ष बनिन् किरण रौनियार


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर,२१ बैशाख । सप्तरी जिल्ला मानव अधिकारका लागि महिला एकल महिला समुहको पाँचौ साधारणसभा भव्यताका साथ सम्पन्न भएको हो ।

जिल्ला मानव अधिकारका लागि महिला एकल महिला समुहकी अध्यक्ष किरण रौनियार

शुक्रबार राजविराज उघोग वाण्ज्यि संघको सभाहलमा पाँचौ साधारणसभाबाट किरण रौनियारकी अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

उक्त कार्यसमितिको उपाध्यक्षमा माघवी शाह,सतिवमा जानु भट्टराई र कोषाध्यक्षमा सुन्दरवती यादव रहेकी छिन् । सदस्यहरुमा रेणु विश्वकर्मा,साघना सिंह,ललिता चौधरी,मिना मल्ल र बुधनी मण्डल रहेकी छिन् ।

 


प्रतिक्रिया दिनुहोस् ।