img

माछापुच्छ«ै बैंकले विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम गरियो


अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर,८ चैत्र ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित माछापुच्छ«ै बैंक लिमिटेड कञ्चनरुप शाखाले रुपनगर नन्दराज संग्रोला क्याम्पसका विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

विहिबार माछापुच्छ«ै बैंक लिमिटेड कञ्चनरुप शाखाले ग्लोबल मनी साप्ताह कार्यक्रम अन्र्तगत रुपनगर नन्दराज संग्रोला क्याम्पस रुपनगरका बिबिएस विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम गरिएको शाखा प्रबन्धक बैकुण्ठ दाहालले बताए ।

उक्त वित्तीय साक्षरता कार्यक्रममा बैंक वित्तीय,बचत तथा हाल आर्थिक अबस्थाको बारेमा जानकारी साथै माछापुच्छ«ै बैंकले दिएको सेवा,सुविधा बारेमा समेत जानकारी गराएको हो । उक्त वित्तीय साक्षरता कार्यक्रममा बैंकका कर्मचारीहरु तथा क्याम्पसका विधार्थीहरु एवम् प्रध्यापकसमेतको उपस्थिती रहेको थियौ ।


प्रतिक्रिया दिनुहोस् ।