img

नेपाल टी–२० लिगका लागि आईसीसीले दियो स्वीकृति


काठमाडौं, १७ असोज। नेपाल टी–२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको छ ।

आईसीसी

अब यो लिगको फाइनल खेल १६ पुषमा हुनेछ । यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको थियो । तर सुरक्षाको कारण देखाएर स्थगित भयो । साभार ः अनलाइन खबर डटकम


प्रतिक्रिया दिनुहोस् ।