img

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने सरकारको घोषणा


काठमाण्डाैं , ५ जेठ ।  सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई आवधिक निर्वाचनमा मतदानका व्यवस्था गरिने घोषणा गरेका हुन् ।

सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न आदेश दिए पनि कार्यान्वयनमा आएको छैन । साभार ः लाेकान्तर डटकम


प्रतिक्रिया दिनुहोस् ।