img

सीमान्तकृत र विपन्नलाई वडा तहमै सहुलियत खाद्यन्न पसल


५ जेठ, काठमाडौं । सरकारले  सिमान्तकृत र विपन्न परिवारलाई वडामा नै सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई २ वर्षमासक्ने  घोषणा बताए।

यस्तै  गरिब घरपरिवार पहिचान तथा परिचयपत्रमा आवद्ध गर्दै  सामाजिक सुरक्षा कार्डमा रुपान्तरण गर्ने घोषणा सरकारले गरेको छ । साभार ः अनलाइन खबर डटकम


प्रतिक्रिया दिनुहोस् ।