img
banner
post

राष्ट्रिय स्वतन्त्र पार्टीको आज अल्टिमेटम सकिँदै, प्रधानमन्त्री देला गृहमन्त्री ?

काठमाण्डाैं,२१ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई दिएको दुई दिनको अल्टिमेटम आज सकिँदैछ । [caption id="attachment_3928" align="alignleft" width="750"] राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने ।[/caption] गृहमन्त्रीको विवादले समस्या पारेको छ [...]

पुरा पढ्नुहोस
post

मधेश प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार, को को थपिए ?

जनकपुरधाम,२० माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सहभागी मन्त्रीहरूले [...]

पुरा पढ्नुहोस
post

नेत्तृत्वको परीवर्तन सँगै विभेदकारी सोँचमा कहिले आउँछ परिवर्तन ?

अर्चना परियार सप्तरी । समय परिवर्तनशिल छ । १७ औँ शताब्दिका कुराहरु परिर्वतन भएर आज हामि २१ औँ शताब्दिमा छौँ । आज हामि विज्ञान र प्रबिधिको युगमा विकाशको प्रतिस्पर्धा गरिरहेका [...]

पुरा पढ्नुहोस
post

सप्तरी प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ

कञ्चनपुर(सप्तरी)सप्तरी ११ माघ । सम्मानित जिल्ला अदालतबाट विभिन्न मुद्घाहरुमा फैसला भई प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ गरेका छन् । [caption id="attachment_3913" align="alignleft" width="750"] जिल्ला प्रहरी कार्यालय सप्तरी[/caption] खोजतलास [...]

पुरा पढ्नुहोस
post

सहकारीकाे ऋण तिर्न नसक्दाँ तनाबले आत्महत्या

छिन्नमस्ता(सप्तरी) १० माघ । छोराको विवाह गर्दा लिएर ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका २ स्थित रमपुराका ४५ वर्षीय रामदेव मरिक आत्महत्या गरेका छन् । मरिक परिवारका अनुसार [...]

पुरा पढ्नुहोस
post

आज केही प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाैं, १० माघ ।  मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। [...]

पुरा पढ्नुहोस
post

सहकारीहरुमा प्रयाप्त तरलता, कुन संस्थाको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं,९ माघ ।  सहकारी संस्थाहरुमा तरलता सहज बन्दै गएको छ । समुदाय र सदस्य केन्द्रीत सहकारी संस्थाहरुमा तरलता बढ्दै गएको हो । ती संस्थाहरुले प्रयाप्त तरलता राखी सदस्यहरु सँग कारोबार [...]

पुरा पढ्नुहोस
post

माँ जानकी सेवा समाजद्वारा पीडितलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयाेग

मनोज पासमान धनुषा, ९ माघ । जिल्लाको सबैला नगरपालिका वडा नं. १३ स्थित रघुनाथपुर हकरौल टोल बस्ने मधेस आन्दोलनको योद्धा सोभित पासमानलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयोग समेत गरेका छन। [caption [...]

पुरा पढ्नुहोस
post

बोल्नका लागि ‘रोस्ट्रम’ पुगेका सिके राउतले जब त्यहीँबाट मौनधारण शुरू गरे…

काठमाण्डौं, ५ माघ। सभामुखका उम्मेदवारमाथिको छलफलमा भाग लिन संसद्को रोस्ट्रमुमा उभिएका जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यहीँबाटै मौन धारण गरेका छन् । [caption id="attachment_3885" align="alignleft" width="750"] अाज संसद्को 'रोस्ट्रम'मा उभिएका [...]

पुरा पढ्नुहोस
post

सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट

मनोज पासमान सबैला, ४ माघ । धनुषाको सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट गरिएको छ। [caption id="attachment_3881" align="alignnone" width="750"] धनुषाको सबैलामा अबैध मदिरा प्रहरीले नष्ट गर्दै [...]

पुरा पढ्नुहोस