img
banner
post

दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका दलित समुदायका कार्यपालिका सदस्यहरुद्धारा संजाल निमार्ण

कञ्चनपुर, २६ माघ । दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ सप्तरीको आयोजनामा [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा महिला, दलित लगायत सीमान्तकृत समुदाय मतदाता सूचिमा समावेश हुनबाट बञ्चित ः कार्यकारी निर्देशक भोला पासवान

महुली(सप्तरी) २६ माघ । दलित अभियान्ता एवम् दलित सरोकार मञ्च नेपाल,सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीमा महिला, दलित लगायतका सिमान्तकृत समुदायहरु विभिन्न कारणले अझ १ लाख भन्दा माथीकोे नाम मतदाता [...]

पुरा पढ्नुहोस
post

प्रमुख निर्वाचन आयुक्त भन्छन्–चैतपछि मात्रै चितवन-२ मा उपनिर्वाचन हुन्छ

काठमाडौं, २४ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् । [caption id="attachment_3031" align="alignnone" width="1000"] निर्वाचन आयोग [...]

पुरा पढ्नुहोस
post

प्रदेश पिछडा वर्ग उच्चस्तरीय सुझाव समितिको सदस्य महतोलाई पुत्र शोक

कञ्चनपुर(सप्तरी), २३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुर निवासी मनाई महतोको २५ बर्षीय छोरा अबिनास कुशवाहाको उपचारको क्रममा काठमाण्डौंमा आइतबार निधनले पुत्र शोक परेका छन् । [caption id="attachment_3965" [...]

पुरा पढ्नुहोस
post

राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं ।  हिजाे राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका तिन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् । [...]

पुरा पढ्नुहोस
post

नेतृत्वको परिवर्तन सँगै विभेदकारी सोँचमा कहिले आउँछ परिवर्तन ?

अर्चना परियार,सप्तरी । केहि समय अगाडी धरानका मेयर हर्क साम्पाङ् राईले फेसबुकमा राखेको अभिव्यतिले सामाजिक संजाल नै ततायो । समाजले कुसल, क्षमतावान मानेर, सामाजिक जिम्मेवारी सुम्पिएको, समाजले अभिभावकको रुपमा लिएको, [...]

पुरा पढ्नुहोस
post

बिना इन्टरनेट फोन पेबाट अब पैसा तिर्न सकिने

काठमाण्डौं,२२ माघ । अबदेखि बिना इन्टरनेट फोन पे एपमार्फत भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो [...]

पुरा पढ्नुहोस
post

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई सामुहिक राजीनामा

काठमाडौँ,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई सामुहिक राजीनामा बुझाएका छन् । [caption id="attachment_3949" align="alignleft" width="720"] राष्ट्रिय स्वतन्त्र पार्टीकाे प्रेस विज्ञप्ती[/caption] आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर [...]

पुरा पढ्नुहोस
post

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायमै राख्दैं,सरकारबाट आपना मन्त्री फिर्ता हुने निर्णय

काठमाण्डौं,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) सरकारलाई समर्थन राख्दैं, सरकारबाट आपना मनत्रीहरु गर्ने निणर्य गरेको हो । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री गठबन्धनको भावनाअनुसार अघि नबढेको [...]

पुरा पढ्नुहोस
post

हक अधिकार,शिक्षा,स्वास्थ्य तथा रोजगार सुनिश्चित लगायत माग राख्दैं डोम भेला सम्पन्न

कञ्चनपुर,(सप्तरी) २१ माघ । जिल्ला स्तरीय प्रथम डोम समुदायहरुको भेलाले राज्यबाट डोम जाती हक अधिकार,शिक्षा,स्वास्थ्य तथा रोजगार सुनिश्चित लगायत माग राख्दैं शनिबार जिल्ला समिति गठन गरिएको छ । [caption id="attachment_3933" [...]

पुरा पढ्नुहोस