सूचना नदिने कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकिय अधिकृत रेणुका साहलाई १५ हजार जरिवाना
कञ्चनपुर(सप्तरी) २५ माघ । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको कञ्चनरुप नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकिय अधिकृतलाई कारबाही गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ [...]
पुरा पढ्नुहोस









