img
banner
post

आज पाँच अध्यादेशमाथि छलफल, स्वीकृतिका लागि पेस हुने

अपूर्व न्यूज समाचारदाता । काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल गरिने तथा तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ । [caption id="attachment_5483" align="alignnone" width="1001"] राष्ट्रियसभा[/caption] [...]

पुरा पढ्नुहोस
post

कञ्चनरूप मेयर कपः तिलाठी कोईलाडी र बोदेबरसाईन नगरपालिकाको शानदार जीत

अपूर्व न्यूज समाचारदाता कञ्चनपुर (सप्तरी), २० फागुन । सप्तरीको कञ्चनरूप नगरपालिकाद्वारा आयोजित “पालिकास्तरीय मेयर कप“ क्रिकेट प्रतियोगिताको दोस्रो सिजनमा तिलाठी कोईलाडी गाउँपालिका र बोदेबरसाईन नगरपालिका विजयी भएका छन्। पहिलो खेलः [...]

पुरा पढ्नुहोस
post

नागरिकको स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना अनुसार प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्नेमा जोड दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेललेस्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न सरकार तथा [...]

पुरा पढ्नुहोस
post

प्रदेशको अधिकार कटौती गरेर सङ्घीयता बलियो हुँदैन : राष्ट्रियसभा सदस्य मोहम्मद खालिद

काठमाडौँ, १९ फागुन । राष्ट्रियसभाको सांसद भएको तीन वर्ष भयो । राष्ट्रियसभा निकै महत्वपूर्ण संस्था भए पनि यसको भूमिका साँघुरो बनाइएको छ । प्रतिनिधिसभाको तुलनामा राष्ट्रियसभाको भूमिका अलिक कम देखिन्छ [...]

पुरा पढ्नुहोस
post

वन्यजन्तु संरक्षणको महत्त्वलाई उजागर गर्दै आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौं, १९ फागुन । ‘वन्यजन्तु संरक्षणमा वित्त, मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभरि यस दिवस मनाइँदै छ । “आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस”। यस दिवसले वन्यजन्तुको संरक्षण, [...]

पुरा पढ्नुहोस
post

सप्तकोसी नगरपालिकामा बाघको आक्रमण, तीन जना घाइते

अपूर्व न्यूज समाचारदाता । फतेपुर (सप्तरी) १९ फागुन । सप्तरीको सप्तकोसी नगरपालिका १ फतेपुर खोरिया टोलमा सोमबार बिहान बाघको आक्रमणमा परी तीन जना घाइते भएका हो । [caption id="attachment_5472" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

राजविराजमा बिटौरी जग्गाधनीहरूको आन्दोलन, बजार बन्द

अपूर्व न्यूज समाचारदाता । राजविराज १८ फागुन । सप्तरीको राजविराजमा बिटौरी तथा ब्लक जग्गाधनीहरूले आइतबार बिहानैदेखि बजार बन्द गरेकाे हो । राजविराज नगरपालिकाले नगर स्थापनाको बेला उपलब्ध गराएको जग्गाको लालपुर्जा [...]

पुरा पढ्नुहोस
post

सरकारी अस्पतालमा अनिवार्य रूपमा औषधि उपलब्ध गराइने ः स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल

इलाम, १८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब सरकारी अस्पतालमा स्वास्थ्य बिमा योजनाका औषधि अभाव हुने अवस्था अन्त्य गरिने बताउनुभएको हो । [caption id="attachment_5456" align="alignnone" width="1150"] स्वास्थ्य [...]

पुरा पढ्नुहोस
post

बाँतर सरदार समुदायलाई राज्यका हरेक निकायमा अधिकार सम्पन्न बनाउनु पर्छ : महन्त ठाकुर

अपूर्व न्यूज समाचारदाता । भंगाहा(महाेत्तरी १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद महन्त ठाकुरले भने,-राज्यको हरेक निकायमा बाँतर सरदार [...]

पुरा पढ्नुहोस
post

मन्त्री साहले हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न विकास परियोजनाको शिलान्यास

हनुमाननगर(सप्तरी) १२ फागुन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न महत्वपूर्ण विकास परियोजनाको शिलान्यास गर्नुभएको हाे । साे मन्त्री साहको पहलमा सप्तरीकाे [...]

पुरा पढ्नुहोस