img
banner
post

दलित युवतीहरूमाथिको हत्या र आत्महत्या ः मञ्चद्वारा न्याय माग

दिपेन्द्र पासवान । सुरुङ्गा (सप्तरी) ३ बैशाख । सप्तरी जिल्लामा दुई दलित युवतीमाथि भएका दर्दनाक घटनाहरूले दलित महिलाको सुरक्षा, न्याय र सम्मानप्रति राज्य संयन्त्रको उदासीनता रहेको भन्दै मञ्चले गम्भीर आपत्ति [...]

पुरा पढ्नुहोस
post

पूर्वमुख्यमन्त्री लालबाबु राउतसहित ६ जना सामाजिक व्यक्तित्वलाई सम्मान

जनकपुरधाम, १ बैशाख । दलित समुदायका अधिकार, शिक्षा, स्वास्थ्य र न्यायका लागि लामो समयदेखि समर्पित ६ जना व्यक्तित्वलाई राष्ट्रिय दलित पत्रकार संघ, नेपाल ले विशेष सम्मान गरेको हो । [caption [...]

पुरा पढ्नुहोस
post

मधेसमा दलित पत्रकारहरूको नयाँ नेतृत्व: कैलाश दास पुनः अध्यक्ष चयन

जनकपुर(धनुषा), १ बैशाख । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले मधेस प्रदेशमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गर्दै अध्यक्षमा पुनः कैलाश दासलाई सर्वसम्मत रूपमा चयन गरेको हो । शनिबार जनकपुरधाममा सम्पन्न अधिवेशनले [...]

पुरा पढ्नुहोस
post

समग्र मधेस एक प्रदेश’ माग फेरि उठाउने आह्वान, युवालाई नयाँ आन्दोलनको तयारी गर्न सुझाव ः मधेस मामिला जानकार मिश्र

वीरगञ्ज, २४ चैत्र । मधेसका राजनीतिक संघर्ष र सामाजिक अधिकारका विषयमा लामो समयदेखि कलम चलाउँदै आएका जानकार तथा अर्थशास्त्री राकेश मिश्रले मधेसी जनताको आन्दोलनलाई सत्ताले अझै पनि उपेक्षित दृष्टिकोणबाट हेर्दै [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपमा भीषण आगलागी, १५ लाख बराबरको क्षति

कञ्चनपुर(सप्तरी),२४ चैत्र । जिल्लाको कञ्चनरुप नगरपालिका–१० स्थित भडाहा मुसहरी टोलमा शनिबार दिउँसो भीषण आगलागी भएको हो । [caption id="attachment_5614" align="alignnone" width="1280"] आगलागि पीडित भरत साहको जलेर नष्ट भएको घरलाई कञ्चनरुप [...]

पुरा पढ्नुहोस
post

काठमाडौं महानगरपालिकाद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु. १ लाख जरिवाना

अपूर्व न्यूज समाचारदाता । काठमाडौं, १६ चैत्र । काठमाडौं महानगरपालिकाले पूर्वराजा श्री ज्ञानेन्द्र शाहलाई रु. १ लाख जरिवाना गरेको छ। [caption id="attachment_5609" align="alignnone" width="1079"] काठमाडौं महानगरपालिकाले पुर्व राजा ज्ञानेन्द्र शाहकाे [...]

पुरा पढ्नुहोस
post

नक्सा पास नगरी भवन निर्माण गरे कारबाही हुने : कञ्चनरुप नगरपालिका

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर(सप्तरी), १४ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका भित्र नयाँ भवन वा संरचना निर्माण गर्दा नक्सा पास गरी इजाजत लिनु अनिवार्य गरिएको हो । [caption id="attachment_5601" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, एकजनाको मृत्यु

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर, १४ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका–१०, बदगामा पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । [...]

पुरा पढ्नुहोस
post

गाउँपालिका अध्यक्षद्वारा डोम समुदायलाई दबाब, औंठाछाप लगाएर दोष लुकाउने योजना

औरही (सिरहा), ८ चैत्र । सिरहा जिल्लाको औरही गाउँपालिकामा डोम समुदायमाथि पुनः अन्याय भएको खुलासा भएको हो । स्थानीय गाउँपालिका शिवजी यादव अध्यक्षले आफ्नो दोष लुकाउने उद्देश्यले पीडित परिवारलाई पछिल्लो [...]

पुरा पढ्नुहोस
post

सिरहा र महोत्तरीका दलित समुदायमाथि अन्याय, दोषीलाई कारबाहीको माग

कञ्चनपुर(सप्तरी), ७ चैत्र । सिरहा,महोत्तरी लगायत नेपालभर जातीय विभेद तथा दलित समुदायमाथि हुने हिंसा र अन्यायका घटनाहरू बढ्दै गएको भन्दै दलित सरोकार मञ्च नेपाल, सप्तरीले गम्भीर चिन्ता व्यक्त गरेको छ [...]

पुरा पढ्नुहोस