img

सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा मन्त्री साह र प्रदेशसभा १ (ख)बाट क्याम्पस प्रमुख यादव उम्मेबारी दिदैं


कञ्चनपुर,२३ असोज । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवम् मघेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह(राम बाबू) सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिदैछ ।
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवम् मघेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह(राम बाबू) नेता तथा कार्यक्रताका साथ सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा र अन्नपुर्ण क्याम्पस कञ्चनपुरका क्याम्पस प्रमुख सुदम्बर यादव प्रदेशसभा १ (ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयतर्फ प्रस्थान गर्दैछ ।


प्रतिक्रिया दिनुहोस् ।