img

सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट चन्द्रनारायाण यादव प्रतिनिधिसभामा स्वतन्त्र र जनमत पार्टीबाट डा.जयकान्त राउत उम्मेदबारी दर्ता गरे


कञ्चनपुर,२३ असोज । सप्तरी निर्वाचन क्षेत्र नं.१का निर्वतमान सांसद एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्यसमेत रहेका डा.सूर्यनारायण यादव भाई चन्द्रनारायाण यादवलाई स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबारी दर्ता गराएका छन ।

सप्तरी निर्वाचन क्षेत्र नं.१ का निर्वतमान सांसद डा.सूर्यनारायण यादव आफु जसपाबाट टिकट नपाएपछि भाई चन्द्रनारायाण यादवलाई निर्वाचन क्षेत्र नं.१ बाट  स्वतन्त्रबाट उम्मेदबारी दर्ता गराएका छन ।

यता जनमत पार्टीका  राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउत(सिके राउत) अाफना दाजु डा.जयकान्त राउतलाई सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदबारी दर्ता गराएका छन ।


प्रतिक्रिया दिनुहोस् ।