img
banner
post

स्थानीय तहको निर्वाचन २०७९मा दलित प्रतिनिधित्वको अबस्था र आगामी र संघिय चुनावमा दलित प्रतिनिधित्व सवालबारे बहस शुरु

कञ्चनपुर,१८ भाद्र । दलित सरोकार मञ्च सप्तरीले आयोजना गरेको तीन दिने कार्यक्रममास्थानीय तहको निर्वाचन २०७९मा दलित प्रतिनिधित्वको अबस्था र आगामी र संघिय चुनावमा दलित प्रतिनिधित्व सवालबारे वृहत् बहस शुरु भइरहेको [...]

पुरा पढ्नुहोस
post

मघेश प्रदेश सरकारले निमार्ण गरेको र प्रस्तावित एेनहरुमा दलित अधिकार बहस शुरु

कञ्चनपुर,१८ भाद्र । दलित सराेकार मञ्च सप्तरीले आयाेजना गरेको तीन दिने कार्यक्रम मघेश प्रदेश सरकारले निमार्ण गरेकाे र प्रस्तावित एेनहरुमा दलित अधिकार वृहत् बहस शुरु भइरहेको छ । [caption id="attachment_3079" [...]

पुरा पढ्नुहोस
post

विधार्थी सँग माछापुच्छ«ै कार्यक्रम अन्र्तगत विधार्थीहरुलाई निशुल्क खाता सञ्चालन ः शाखा प्रबन्धक दहाल

कञ्चनपुर,१८ भाद्र । सप्तरीको कञ्चनरुपमा माछापुच्छ«ैं बैक लिमिटेड कञ्चनरुप शाखाद्धारा “विधार्थी सँग माछापुच्छ«ै”कार्यक्रम अन्र्तगत वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । शुक्रबार अन्नपुर्ण बहुमुखी क्याम्पस कञ्चनपुरमा उक्त कार्यक्रममा विधार्थीहरुमा वित्तिय [...]

पुरा पढ्नुहोस
post

दलित अगुवाहरु सक्रिय नहुँदा प्रदेश सरकारले छुट्याएको बजेट खर्च भएन ः मन्त्री साह

कञ्चनपुर, १७ भदौ । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले दलित अगुवाहरु सक्रिय नहुँदा प्रदेश सरकारले दलित समुदायका लागि छुट्याएको बजेटसम्म खर्च हुन नसकेको बताए । शुक्रबार कञ्चनरुप नगरपालिका [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपमा तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन शुरु

कञ्चनपुर(सप्तरी)१७ भाद्र । सप्तरीको कञ्चनरुपमा दलित सरोकार मञ्च नेपाल सप्तरीले दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन शुरु भएका छन् । [caption id="attachment_3045" align="alignleft" width="1280"] तिन दिने दलित समुदायका अगुवाहरुको प्रदेशस्तरीय सम्मेलन [...]

पुरा पढ्नुहोस
post

मघेश प्रदेशका नगरपालिका तथा गाउँपालिकाले समयमा सुचना उपलब्ध नगराएकोमा चिन्ता व्यक्त गरेका छन् ः आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष यादव

अपुर्व न्यूज कञ्चनपुर, १६ भदौ । प्रदेश आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले सञ्चारकर्मीहरुले सुचनाको हक प्रयोग गरी माग गरिएको सुचनाहरु समयसिमा भित्र नगरपालिका तथा गाउँपालिकाका कर्मचारीहरु सुचना उपलब्ध [...]

पुरा पढ्नुहोस
post

मौसम बदली, केही ठाउँमा भारी वर्षाको हुने

काठमाडौं,१२ भदौ। मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । [caption id="attachment_3029" align="alignleft" width="840"] भारी वर्षाको सम्भावना[/caption]  महाशाखाका अनुसार [...]

पुरा पढ्नुहोस
post

भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

काठमाण्डौं,१२ भाद्र । मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ [...]

पुरा पढ्नुहोस
post

९ दिने व्यवसायीक आलु चिप्स बनाउने तालिम समापन

अपुर्व न्यूज मुसहरनिया (सप्तरी) ९ भाद्र । बिष्णुपुर गाउँपालिका वडा नं.३ स्थित दिनाभद्री महिला समुहमा ९ दिने व्यवसायीक भुजिया तथा आलु चिप्स बनाउने तालिम समापन भएको छ । सोमबार युरोपियन [...]

पुरा पढ्नुहोस
post

देश भरीका ५२ स्थानीय तहले अझै बजेट पेश गरेनन्,सप्तरीमा पनि ५ स्थानीय तहले बजेट बुझाएनन्

अपुर्व न्यूज कञ्चनपुर, ०९ भदौ । ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन् । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि संघीय मामिला [...]

पुरा पढ्नुहोस