निर्वाचन आयोगले लालपूर्जा वितरण लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन
अपुर्व न्युज काठमाण्डौं, ३१ भाद्र । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ । यस्तै नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय [...]
पुरा पढ्नुहोस









