पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह : मन्त्री यादव
वीरगञ्ज (पर्सा), १९ भाद्र । जनता समाजवादी पार्टी ९जसपा०का उपमहासचिव एवम् खानेपानीमन्त्री प्रदीप यादवले पार्टीलाई सङ्गठनात्मक रुपमा सुदृढीकरण गर्दै जनतासँग बलियो पहुँच विस्तार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ [...]
पुरा पढ्नुहोस









