img
banner
post

छुवाछुत अनुगमन समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने ः अध्यक्ष यादव

पिपरा(महोत्तरी) १४ असोज । महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले भने,– पिपरा गाउँपालिकामा गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने बताए । [...]

पुरा पढ्नुहोस
post

पानीको बहाव बढेपछि कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरियौं

इनरुवा (सुनसरी), १२ असोज । पानीको बहाव बढेपछि कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । [...]

पुरा पढ्नुहोस
post

प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, २ असोज । सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । [caption id="attachment_4818" [...]

पुरा पढ्नुहोस
post

बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएता पनि पर्याप्त नभएको बताए ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री साह

अपूर्व न्यूज समाचारदाता । काठमाडौँ, २९ भाद्र । राष्ट्रिय बाल दिवसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आएता पर्याप्त [...]

पुरा पढ्नुहोस
post

आगामी असोज ७ गतेदेखि विजयादशमी,दिपावली तथा छठपर्वलाई लक्षित सहुलियत पसल सञ्चालन हुने

अपूर्व न्यूज समाचारदाता । काठमाडौँ, २७ भाद्र । आगामी विजयदशमी,दिपावली तथा छठपर्वलाई लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आउने भएका छन् । [caption id="attachment_4788" align="alignnone" width="700"] साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड[/caption] उद्योग [...]

पुरा पढ्नुहोस
post

पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह

पर्सागढी (पर्सा), २२ भाद्र । संघिय सरकारको खानेपानीमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह गर्नुभएको हो । [caption [...]

पुरा पढ्नुहोस
post

भारतको विहारमा ‘अग्निदहन’ प्रदर्शन

काठमाडौँ, २२ भाद्र । शिक्षामूलक सामाजिक चलचित्र ‘अग्निदहन’ पत्रकार लोकमणि पौडेलको उपन्यास आधारित सो चलतित्र भारतको विहार राज्यको सीतामढीमा प्रदर्शन गरिएको छ । विहारको सीतामढीस्थित साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको [...]

पुरा पढ्नुहोस
post

मिथिलाको महत्त्वपूर्ण पर्व चौरचन आज धुमघामका साथ मनाउदैं

अपूर्व न्यूज समाचरदाता । कञ्चनपुर, २१ भाद्र । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व आज धुमघामका साथ मनाउदैछ । सप्तरीको राजविराज हाटबजार साथै कञ्चनपुर हाटबजार तथा ग्रामिणभेगका बजारहरूमा पनि [...]

पुरा पढ्नुहोस
post

ठेकेदारको लापरवाहीले सीतापुर–पकरीदेखि–डलवासम्मको सडकखण्ड अलपत्र

पकरी (सप्तरी), २० भाद्र । सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र अवस्थामा छ । सप्तरीको सितापुरदेखि पकरीसम्म सात किलोमिटर र पकरीदेखि महादेवा गाउँपालिकाको कजोलीसम्म छ [...]

पुरा पढ्नुहोस
post

कोशी,मधेस र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ, २० भाद्र । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटिनअनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना [...]

पुरा पढ्नुहोस