img

सीमान्तकृत र विपन्नलाई वडा तहमै सहुलियत खाद्यन्न पसल


५ जेठ, काठमाडौं । सरकारले  सिमान्तकृत र विपन्न परिवारलाई वडामा नै सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई २ वर्षमासक्ने  घोषणा बताए।

यस्तै  गरिब घरपरिवार पहिचान तथा परिचयपत्रमा आवद्ध गर्दै  सामाजिक सुरक्षा कार्डमा रुपान्तरण गर्ने घोषणा सरकारले गरेको छ । साभार ः अनलाइन खबर डटकम

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780