img
banner
post

निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय सर्वोदय मावि कञ्चनपुरमा स्थापना

अपूर्व न्यूज सम्वददाता कञ्चनपुर,२० असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित सर्वोदय उच्च माध्यमिक विद्यालय कञ्चनपुरमा सप्तरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको [...]

पुरा पढ्नुहोस
post

पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाण्डाैं,२० असाेज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु बैठक जारी छ ।बैठकले पाँच दलीय [...]

पुरा पढ्नुहोस
post

समानुपातिक बन्दसूचीबाट कांग्रेसका ९ जनाको नाम फिर्ता

काठमाण्डाैं,२० असाेज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेश गरिएको बन्दसूचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । [caption id="attachment_3514" align="alignnone" width="750"] ५ [...]

पुरा पढ्नुहोस
post

सप्तरीको कङ्कालिनी भगवती मन्दिरमा ६ सय ६९ राँगाको बलि

अरुण अक्षय भारदह(सप्तरी),१९ असोज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा महानवमीका दिन ६ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम लोकराजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका वडा नं.१ स्थित [...]

पुरा पढ्नुहोस
post

आज देखि दुई दिन सम्म वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कञ्चनपुर,१८ असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ । [caption id="attachment_3502" align="alignleft" [...]

पुरा पढ्नुहोस
post

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अगामी चुनाव नलड्ने घोषणा

काठमाडौं,१७ असोज।  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन्। सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने [...]

पुरा पढ्नुहोस
post

नेपाल टी–२० लिगका लागि आईसीसीले दियो स्वीकृति

काठमाडौं, १७ असोज। नेपाल टी–२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको छ । [...]

पुरा पढ्नुहोस
post

निर्वाचन आयोगले तोक्यो चुनाव खर्चको सीमा, कुन क्षेत्रमा कति ? (सूचीसहित)

काठमाडौं,१६ असोज । निर्वाचन आयोगले उआसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको [...]

पुरा पढ्नुहोस
post

निर्वचान क्षेत्र बाँडफाँटमा पुनर्विचार नगरे गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

काठमाण्डाैं,१६ असाेज ।  निर्वाचन क्षेत्र बाँडफाँटबारे सत्ता गठबन्धनका नेताहरूको बैठकमा जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जसपा अध्यक्ष उपेन्द्र [...]

पुरा पढ्नुहोस
post

आज नवरात्रको सातौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाण्डाैं,१६ असाेज । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको [...]

पुरा पढ्नुहोस