img
banner
post

बसको ठक्करबाट ६ बर्षिया बालकको मुत्यु ः बरमझियाबासी शाेकाकुल

कञ्चनपुर, २५ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका २ स्थित बरमझियामा सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । बुधबार राति कञ्चनरुप नगरपालिका २ बरमझिया स्थित पूर्व पश्चिम लोकमार्गमा पुर्वबाट काठमाण्डाैंतर्फ [...]

पुरा पढ्नुहोस
post

अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरी सम्पन्न

राजविराज,२५ असोज । राजविराजमा अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । [caption id="attachment_4232" align="alignnone" width="750"] सप्तरीकाे १८ वटै पालिकाहरुबाट आएका १६ जना बाल संजालका अध्यक्ष तथा सदस्यहरुको [...]

पुरा पढ्नुहोस
post

पटक–पटक दुःख दिएको भन्दै कञ्चनरुपका व्यापारीहरुले गरे विरोध

कञ्चनपुर,२५ असोज । व्यापार व्यवसाय कमजोर अबस्थामा अनुसन्धानका नाममा व्यापारीलाई पटक–पटक दुःख दिएको भन्दै कञ्चनरुप नगरपालिकाका व्यापारीहरुले विरोध गरेका छन् । बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका वडा नंं ११ स्थित सिमराबाट [...]

पुरा पढ्नुहोस
post

सहिदको सम्झनामा कांग्रेसका बरिष्ट नेता काेईरालाद्धारा माल्यार्पण

उपेश नौबाग ललितपुर,१४ असोज । ललितपुरको नख्खु स्थित सहिद स्मृति दिवसको सम्झनामा सहिद स्मृति पार्क संरक्षण तथा विकास समिति ललितपुरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका हो । [caption id="attachment_4207" [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा पोखरीमा भेटियो युवकको शव

१३ असोज, जनकपुरधाम । सप्तरीको खडक नगरपालिका–११ बनौलीको एक पोखरीमा युवकको शव भेटिएको छ । अन्दाजी २० वर्षका युवकको शव बोराभित्र भेटिएको प्रहरीले जनाएको छ । कृष्ण अष्टमीको दिन मेला [...]

पुरा पढ्नुहोस
post

शम्भुनाथ नगरपालिकाका नगरप्रमुख र इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर

राजविराज,१३ असोज । विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा नगरप्रमुख [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा दलित बालिका बलात्कृत, आराेपी र मिल्न दबाब दिनेविरुद्ध उजुरी

राजविराज,११ असाेज ।  सप्तरीमा एक किशोरीमाथि बलात्कार भएको छ। गत ३ असोजको बुधबार राति १६ वर्षीया दलित किशोरीमाथि सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ का २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले [...]

पुरा पढ्नुहोस
post

संविधान घाइते छ, उपचारमा ढिलाइ गर्‍यौं भने असामयिक निधन पनि हुनसक्छ

हृदयेश त्रिपाठी स्वतन्त्र । २०७२ को संविधानमा भाषादेखि धेरै त्रुटिहरू छन् । त्यसलाई हामीले सुधार गर्दै समसामयिक, कार्यान्वयनयोग्य बनाउँदै जीवन्त दस्तावेजको रूपमा विकास गर्नुपर्ने थियो । कार्यान्वयनका क्रममा कतिपय व्यवहारिक [...]

पुरा पढ्नुहोस
post

दलित सरोकार मञ्च सप्तरीकाे बहुृद्देश्य तालिम हल उद्घाटन

कञ्चनपुर,७ असोज ७ गते । दलित सरोकार मञ्च सप्तरीमा विपन्न एवं दलित विद्यार्थीहरुलाई लोकसेवा तयारी कक्षा लागि बहुृद्देश्य तालिम हल एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । [caption id="attachment_4176" align="alignnone" width="750"] [...]

पुरा पढ्नुहोस
post

खुल्ला गरे ः सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ

कञ्चनपुर,१६ भदौ । सिटिजन लाइफ इन्स्योरेन्सको (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले १५ भदौ शुक्रबारदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित [...]

पुरा पढ्नुहोस