img
banner
post

दलित समुदायलाई स्थानीय तहमा सहज ढंगले सेवा सुविधाहरुमा पँहुच बढाउने प्रतिवद्धता ः नगर प्रमुख कृष्ण प्रसाद ढकाल

फतेपुर,१९ बैशाख । सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले भने, दलित समुदायहरुलाई स्थानीय तह सहज ढंगले सेवा सुविधाहरुमा पँहुच बढाउने प्रतिवद्धता गरेको हो । [caption id="attachment_4505" align="alignnone" width="1600"]  गठित [...]

पुरा पढ्नुहोस
post

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ शाखा अधिकृतलाई गरे पदस्थापन

अपूर्व समाचारदाता । काठमाडौं, ४ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । [caption id="attachment_4495" align="alignnone" width="1000"] [...]

पुरा पढ्नुहोस
post

सिरहाको एक महिलालाई आर्थिक अभावका कारण उपचार गराउन नसके पछि सहयोगका लागि सबै सँग याचना

दिपेन्द्र पासवान । कुशहा,२९ चैत्र । सिरहाको सखुवानन्कार कट्टी एक महिला अहिले आर्थिक अभावका कारण उपचार गराउन नसके पछि सहयोगका लागि सबै सँग याचना गरेकी छिन् । सिरहाको सखुवानन्कार कट्टी [...]

पुरा पढ्नुहोस
post

मधेश प्रदेश सरकारले जारी गरिएको ऐन,कानून कार्यान्वयन भए नभएका संयुक्त रुपमा अनुगमनमा जोड

अपूर्व समाचारदाता । जनकपुर, २९ चैत्र । मधेश प्रदेश सरकारले जारी गरिएको ऐन,कानून कार्यान्वयन भए नभएको उत्तर विधायिकी परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले नागरिक समाजका संस्थाहरू र प्रदेशसभाका विषयगत समितिलेसंयुक्त [...]

पुरा पढ्नुहोस
post

कोशी टाप्पु क्षेत्रका जनताको समस्या समाधानका गर्ने ः नवनियुक्त वन तथा बताबरण मन्त्री साह

अपूर्व न्युज समाचारदाता । कञ्चनपुर, १० चैत्र । नेपाल सरकारको नवनियुक्त वन तथा बताबरण मन्त्री नवलकिशोर साहले आफु कोशी टाप्पु क्षेत्रका जनताको समस्या समाधानका गर्ने बताएका छन् । शनिबार अन्नपुर्ण [...]

पुरा पढ्नुहोस
post

माछापुच्छ«ै बैंकले विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम गरियो

अपूर्व न्यूज समाचारदाता कञ्चनपुर,८ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित माछापुच्छ«ै बैंक लिमिटेड कञ्चनरुप शाखाले रुपनगर नन्दराज संग्रोला क्याम्पसका विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । विहिबार [...]

पुरा पढ्नुहोस
post

सहयोगी सहकारीले मासिक प्रगति विवरण सार्वजनिक गरे

अपूर्व न्यूज समाचारदाता ।    कञ्चनपुर,४ चेत्र । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप ८ सप्तरीले फागुन महिनाको मासिक प्रगति विवरण आइतबार सार्वजनिक गरेको हो । [caption id="attachment_4460" [...]

पुरा पढ्नुहोस
post

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति

काठमाण्डौं,२ चेत्र । सरकारले लघुवित्त पीडितसँग ६ बुँदे सहमति गरेको छ । अर्थ मन्त्रालयमा शुक्रवार लघुवित्तपीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको हो । सहमति पत्रमा सरकारी टोलीका संयोजक नारायणप्रसाद रिसाल [...]

पुरा पढ्नुहोस
post

पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

काठमाडौं,२ चैत्र । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । [caption id="attachment_4450" align="alignnone" width="1550"] नेपाल कम्युनिष्ट [...]

पुरा पढ्नुहोस
post

बलात्कार घटनाकी पीडितलाई इन्सेकद्धारा आर्थिक सहयोग

अपूर्व न्यूज समाचारदाता सिराहा,१८ फागुन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशले बलात्कार घटनाकी पीडित युवतीलाई बिहिबार आर्थिक सहयोग प्रदान गरेको छ । धनगढीमाई नगरपालिककी २२ वर्षीया सुस्त मनस्थिती [...]

पुरा पढ्नुहोस