img
banner
post

पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै

काठमाडौँ, २७ पुस । नेपाल एकीकरणका अभियन्ता तथा तत्कालीन गोरखा नरेश पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा [...]

पुरा पढ्नुहोस
post

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट राससकर्मी यादव र उमासिंह वातावरणिय पत्रकारिता पुरस्कारबाट दर्जी पुरस्कृत

अपूर्व न्यूज समाचारदाता । राजविराज, २७ पुस । ३१ औ लोकेन्द्र स्मृतिको अवसरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष राससकर्मी अरुणकुमार यादव [...]

पुरा पढ्नुहोस
post

धनगढीमाई नगरपालिकामा दलित समुदायको विकासका लागि सहकार्यको प्रतिबद्धता ः नगरप्रमुख महतो

अपूर्व न्यूज समाचारदाता । धनगढीमाई(सिरहा), २६ पुष । धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशंकर महतोले,भने–दलित समुदायको सशक्तीकरण र विकासका लागि विशेष योजना ल्याउने प्रतिवद्धता जनाएको हो । [caption id="attachment_5289" align="alignnone" width="1280"] सिरहाको [...]

पुरा पढ्नुहोस
post

कञ्चनरूपका चित्तरञ्जन यादवलाई अपांग कोषको सदस्य पदमा मनोनीत

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,(सप्तरी) १६ पुस । समाज कल्याण परिषद, केन्द्रीय कार्यालय हरिहर भवन पुल्चोक, ललितपुरले सप्तरीकाे कञ्चनरुप नगरपालिका–१०, बदगामाका चित्तरञ्जन यादवलाई राष्ट्रिय अपांग कोषको सदस्य पदमा मनोनीत गरेको [...]

पुरा पढ्नुहोस
post

पिपरा गाउँपालिकामा अध्यक्ष रामजानकी यादवद्वारा दलित समुदायका लागि विशेष बजेट विनियोजनको घोषणा

पिपरा(महोत्तरी),१४ पुष । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले,भने दलित समुदायकाे विकास तथा उत्थानका लागि विशेष बजेट विनियोजन गर्ने बताएको हाे । [caption id="attachment_5270" align="alignnone" width="300"] आइतबार पिपरा गाउँपालिकाकाे नीति, [...]

पुरा पढ्नुहोस
post

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, १४ पुस । सहकारी क्षेत्रमा सुधारको उद्देश्यसहित राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको हो । शुक्रबार नेपाल सरकारको सिफारिसमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी [...]

पुरा पढ्नुहोस
post

प्रमुख दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढ्ने : सञ्चारमन्त्री गुरुङ

कास्की, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन प्रमुख राजनीतिक दलको सहमतिमा हुने बताउनुभएको छ। माछापुच्छ«े गाउँपालिका–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन कार्यक्रममा [...]

पुरा पढ्नुहोस
post

पाेखरिया नगरपालिका र विश्रामपुर गाउँपालिकामा छुट्टाछुट्टै स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन

पोखरिया (पर्सा),१३ पुस । पर्साको पोखरिया नगरपालिका तथा बाराको विश्रामपुर गाउँपालिकामा छुट्टाछुट्टै स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भएको हो । युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले [...]

पुरा पढ्नुहोस
post

मधेश प्रदेशमा पत्रकारहरूको स्वास्थ्य र दुर्घटना सुनिश्चित गर्न बीमा सम्झौता

अपूर्व न्यूज समाचारदाता । जनकपुर,१३ पुस । मधेश प्रदेश सरकारकाे मातहतका आमसञ्चार प्राधिकरणले प्रदेशका क्रियाशील पत्रकारहरूको स्वास्थ्य र दुर्घटना बीमा सुनिश्चित गर्न ठूलो कदम उठाएको हाे। [caption id="attachment_5252" align="alignnone" width="1080"] [...]

पुरा पढ्नुहोस
post

संघीयता लागू भएपछिको छोटो अवधिमै धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयन अझ बाँकी : मन्त्री लेखी

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,१२ पुस । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले,भने"नेपालमा संघीयता लागू भएपछिको छोटो अवधिमै धेरै उपलब्धि हासिल भएको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयन [...]

पुरा पढ्नुहोस