पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह
पर्सागढी (पर्सा), २२ भाद्र । संघिय सरकारको खानेपानीमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह गर्नुभएको हो । [caption [...]
पुरा पढ्नुहोस








