कञ्चनरुपमा सिटिजन्स बैंकद्वारा एक विद्यालयमा १० थान पंखा हस्तान्तरण
अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर (सप्तरी), १८ असार। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कञ्चनरुप शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कञ्चनरुप नगरपालिकाका एक विद्यालयमा १० थान पंखा हस्तान्तरण गरेको हाे । [caption [...]
पुरा पढ्नुहोस









