सहयोगी सहकारीको २०९औँ नियमित बैठक सम्पन्न, बचतकर्ता हितका विषयमा गम्भीर छलफल
कञ्चनपुर(सप्तरी), ६ असार । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०९औँ नियमित सञ्चालक समिति बैठक सम्पन्न भएको हाे। बिहीबार संस्थाको केन्द्रिय कार्यालय कञ्चनपुर स्थित बैठक कक्षमा संस्थाका सञ्चालक समिति [...]
पुरा पढ्नुहोस









