कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा भक्तजनको भीड
सखडा (सप्तरी), २३ असोज । दसैंको छैटौँ दिन सप्तरी जिल्लाकाे कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रीको आज बिहानैदेखि कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा भक्तजनको भीड लागेको छ [...]
पुरा पढ्नुहोस









