ठूलासहित ३६ दलले बुझाए आयोगमा संशोधित बन्दसूची
काठमाण्डाैं,१६ असाेज । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूले शनिबार समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको आग्रहअनुसार शनिबार ३६ दलले संशोधित सूची बुझाएका हुन्। सूची [...]
पुरा पढ्नुहोस







