कंचनरुप नगरपालिकाका नक्सा उपशाखाका इन्जिनियर साहमाथि उजुरी
सप्तरीको कञ्चनरूप नगरपालिकाका मंगले दमाईको नक्सा अभिलेखीकरण गर्न आलटाल गरेको आरोप सेलाउन नपाउँदैं नक्सा उपशाखाका इन्जिनियर सुजित कुमार साहलाई न्यायिक समतिमा उजुरी परेको छ । साह विरुद्ध छिमेकीले कंचनरुप नगरपालिकाको न्यायिक [...]
पुरा पढ्नुहोस




