राजेन्द्र महतो र महेन्द्र राय यादव आमने–सामने,सत्ता गठबन्धनकै दुई दलका दुई नेताबीच प्रतिस्पर्धा
सर्लाही,२३ असाेज । सर्लाहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकै दुई दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनभित्रकै नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो । प्रतिस्पर्धामा [...]
पुरा पढ्नुहोस









