img

विधार्थी सँग माछापुच्छ«ै कार्यक्रम अन्र्तगत विधार्थीहरुलाई निशुल्क खाता सञ्चालन ः शाखा प्रबन्धक दहाल


कञ्चनपुर,१८ भाद्र । सप्तरीको कञ्चनरुपमा माछापुच्छ«ैं बैक लिमिटेड कञ्चनरुप शाखाद्धारा “विधार्थी सँग माछापुच्छ«ै”कार्यक्रम अन्र्तगत वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् ।

शुक्रबार अन्नपुर्ण बहुमुखी क्याम्पस कञ्चनपुरमा उक्त कार्यक्रममा विधार्थीहरुमा वित्तिय साक्षरता अभिवृद्धि तथा विघुत्तिय प्रविधिमा सचेतना गराउनुका साथै विधार्थी लक्षित खाता सञ्चालनमा ल्याएको माछापुच्छ«ै बैक लिमिटेड कञ्चनरुप शाखा प्रबन्धक बैकुण्ठ दहालले बताए ।
सो विधार्थी खातामा बैंकको तर्फबाट रु.एक सय जम्मा गरी मोवाइल बैकिङ्गसमेत निशुल्क उपलब्ध गराईने शाखा प्रबन्धक दहालले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस् ।