जनमत पार्टीको व्यानर राखेर सरकारी भवन शिलान्यास : कञ्चनरूप नगरपालिकाका जनप्रतिनिधिहरू समेत बेखबर
अपूर्व न्यूज समाचारदाता कञ्चनपुर (सप्तरी), ३० वैशाख। सप्तरीको कञ्चनरुप नगरपालिका–८ कञ्चनपुर स्थित पब्लिक आधारभूत विद्यालयमा निर्माण हुने दुई कोठे भवनको शिलान्यास कार्यक्रममा पार्टीको व्यानरसहित राखिएपछि प्रश्न उठेको छ। मंगलबार मधेश [...]
पुरा पढ्नुहोस









