ओडिसामा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा नेपालले कूटनीतिक पहल अघि बढाएको हो ः परराष्ट्रमन्त्री डा. राणा
काठमाडौँ, ५ फागुन । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि उत्पन्न परिस्थितिका विषयमा नेपाल सरकारले गम्भीर कूटनीतिक पहल अघि बढाएको हो [...]
पुरा पढ्नुहोस









